तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत ३१ हजार बढीलाई निःशुल्क मास्क
साउन २६, २०७८कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईँको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ३१ हजार २ सय २९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ९१ हजार ७ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्टसहितको को
सबै पढ्नुहोस