पाँचपोखरीमा यसबर्ष पनि जनै पूर्णिमाको अवसरमा मेला नलाग्ने
साउन ३२, २०७८काठमाडौँ-जनैपूर्णिमाका अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेका हुन्। गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन। मेला तथा जात्राले कोरोना संक्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रश
सबै पढ्नुहोस