कांग्रेस महाधिवेशन मंसिर ९ देखि
साउन ३०, २०७८कांग्रेसको १४औं महाधिवेशन भदौ १८ गतेबाट सुरु हुने भएको छ । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका तल्ला तहको अधिवेशन भदौ १८ गतेदेखि शुरु गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । उनकाअनुसार बैठकले तल्ला तहको
सबै पढ्नुहोस