द्वारिकलाल भन्छन्- कोठामा बस्नू भनेको थिएँ‚ थुन्यो भनेर हल्ला फैलाउनुभएछ
साउन २७, २०७८विराटनगर, ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् । मेयर चौधरी एक व्यक्तिले खोला मिचेर घर बनाएको विषयलाई लिएर फेरि विवादमा तानिएका हुन् । ३ वर्ष पहिला नै ईटहरी उपमहानगरपालिका- ४ का यामप्रसाद ढकालले खोला मिचेर घर बनाएका थिए । उनले बनाएको घर भत्काउन ईटहरी उपमहानगरपालिकाले पटक पटक भन्दै पनि आएको थियो । खोलाको सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेक
सबै पढ्नुहोस