काठमाडौँ किंग्सका कप्तान बने सन्दीप
साउन १८, २०७८आगामी असोज दोस्रो साताबाट त्रिवि मैदान कीर्तिपुरमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौँ किंग्स-११ को कप्तानी गर्ने भएका छन् । काठमाडौं किंग्स-११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद आफ्रिदीले खेल्ने घोषणा गरेको छ । काठमाडौंले सोमबार सन्दीपला
सबै पढ्नुहोस