देउवातर्फ इंगित गर्दै पौडेलले भने : कांग्रेसलाई भीख माग्ने अवस्थामा पुर्याइयो ।
साउन २५, २०७८काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसंग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन् । आज सोमबार विहान सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उनले बताएका हुन् । ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना
सबै पढ्नुहोस