पदकको सपना र त्यो बिर्सनलायक दुखान्त
साउन १२, २०७८विश्वमा सम्मान र चर्चाको कुरा जब हुन्छ तब खेलाडीको नाम आइहाल्छ । खेलाडीले देशका लागि आफ्नो जीवन कसरी समर्पित गरेका हुन्छन् भन्ने उदाहरण नेपालमा पनि नभएका होइनन् । तर विश्वमा दुर्लभ सफलता भने सानो त्याग र समर्पणबाट सम्भव हुँदैन । बर्षौँको साधना र मेहनतले दिलाउने पदक जित्नासाथ त्यो खेलाडीको परिधिभन्दा बाहिर जान्छ र त्यसले सिंगो देशलाई नै एकतृत गर्छ र एकसाथ देशको मुहारमा खुसी ल्याउँछ ।
सबै पढ्नुहोस