ओली सरकारको ज्यादतिका कारण काँग्रेस सत्तामा आयो : डा. महत
साउन ११, २०७८नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन् । सहमहामन्त्री महतले नेपाली काँग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राखे । नेपाली काँग्रेस गुल्मीले आज बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाट
सबै पढ्नुहोस