पाकिस्तानमा अफगानी राजदूतकी छोरीको अपहरण
साउन ३, २०७८इस्लामाबाद: पाकिस्तानका लागि अफगानिस्तानका राजदूतकी छोरीलाई अज्ञात हतियारधारी समूहले अपहरण गर्ने प्रयास गरेको छ । राजधानी इस्लामाबादमा अज्ञात हतियारधारी समूहले अफगानिस्तानी राजदूतकी छोरीलाई अपहरण गर्ने प्रयास गरेको हो। अपहरणको प्रयास असफल भएपछि हतियारधारी समूहले उनकी छोरीका साथ हिंसा गरेर फरार भएको प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस