बढ्दो कोरोनाको ग्राफ : झापामा एकैदिन थपिए २०७ संक्रमित
साउन ७, २०७८विराटनगर, प्रदेश १ मा दैनिक संक्रमितको दर बढ्दै जान थलेको छ । पछिल्लो समय कम हुँदै गएको भनिएको कोरोनाको संक्रमण बजारमा बढ्दो भीडसँगै बढेको हो । झापामा मात्र एकै दिन २०७७ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमितमध्ये झापामा मात्र सबैभन्न्दा धेरै २०७ जनामा संक्रमण देखिएको प्रदेश सरकार सामाजिक
सबै पढ्नुहोस