भुज छायांकनमा दैनिक ५० लाख बढी खर्च
असार ३०, २०७८भारतीय स्वतन्त्रता दिवस, अगस्ट १५ मा प्रदर्शन हुन लागेको अजय देवगणको ‘भुज: प्राइड अफ इन्डिया’ चलचित्रको एक्सन सिक्वेन्समा ठुलो रकम खर्च भएको छ । यस चलचित्रमा सेना र एयरफोर्सको एक्सन सिक्वेन्स छ । उक्त सीनलाई प्रभावकारी बनाउन ठुलो बजेट लगानी गरिएको छ । ‘१९७१ को समयमा सेनासँग कम हतियारहरू थिए । उनीहरूले प्रशिक्षण पनि कम हतियार र दिमागको अधिक प्रयोग गरेर गर्ने गर्थे । यो दृश्यलाई पर्दामा देखाउन धेरै
सबै पढ्नुहोस