कोरोना अपडेट : २ हजार ३७० संक्रमति थपिए, १ हजार १३३ जना संक्रमणमुक्त
असार २८, २०७८पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जना कोभिड १९ पुष्टि भएका छन्। ७ हजार ६८९ जनाको पीसीआर परीक्षण गराउँदा १ हजार ६९० जनामा र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार १३३ जना संक्रमण मुक्त भएका छन्। संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ९ हजार ४०० जनाको मृत्यु भइसकेको छ।
सबै पढ्नुहोस