एमाले कार्यदल बैठक फेरि निष्कर्षविहीन : विष्ट भन्छन्- भोलि सुखद् समाचार सुनिन्छ
असार २६, २०७८एमाले कार्यदलको बैठक आज पनि निष्कर्षविहीन सकिएको छ । विपक्षी एमालेको तर्फबाट गठित वार्ता टोलीका सदस्य गोकर्ण विष्टकाअनुसार आजको बैठकमा सहमतिको बिन्दु पहिल्याउन कार्यदल असफल रह्यो । सिंहदरबारबाट बाहिरिँदै सदस्य विष्टले भने- ‘भोलिसम्म भने सहमतिमा पुग्न सकिन्छ । सायद भोलि सुखद् समाचार सुुन्न पाइन्छ ।’ कार्यदलका सदस्यहरुले आजक
सबै पढ्नुहोस