ओलीप्रति प्रचण्डको आक्रोश : हु इज केपी ओली ?
असार १२, २०७८काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिको कमजोरीमा बोल्दा ओली आक्रोसित हुने गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूहरू राष्ट्रपतिको कमजोरीमा बोल्दा ओलीले धम्क्याएको आरोप लगाएछन् । 'राष्ट्रपतिको बारेमा ब
सबै पढ्नुहोस