कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा
असार २०, २०७८कञ्चनपुर: महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पु-याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२-१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ । अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारो
सबै पढ्नुहोस