माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ प्रदान
असार १८, २०७८माई सेकेण्ड टिचरले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र डेब्यु खेलाडीलाई जनही १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत वैशाखमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच सम्पन्न भएको त्रि-देशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेण्ड टिचरले बिहीबार प्रोत्साहन र सम्मानस्वरुप सो रकम प्रदान गरेको हो ।
सबै पढ्नुहोस