शाहरुखलाई हिन्दी दर्शकको बारेमा कुनै ज्ञानु नभएको फिल्म समीक्षक के आरकेको टिप्पणी
असार १६, २०७८भारतीय फिल्म र कलाकारहरूको बारेमा पनि प्राय टिप्पणी गरीरहेने बलिउड फिल्म समीक्षक के आरके सलमान खानको फिल्म राधेुको समीक्षक गरे पश्चात एकाएक चर्चामा आए उक्त फिल्मको समीक्षक गरेका के आर के लाई सलमान खानले पुलिस चौकी र अदालत पनि घुमाए । यहाँ सम्म पुग्दा पनि उनले टिप्पणी र समीक्षक गर्न भने छोडेका छैनन् हालै उनले अभिनेता शाहरुख खानको पनि टिप्पणी गरेका छन् जुन टिप्पणी अहिले भारतीय सञ्चार माध्यमको
सबै पढ्नुहोस