सय रुपैयाँका लागि श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
असार १५, २०७८बर्दिया: बर्दियामा एक पुरूषको हत्या आरोपमा श्रीमती र छोरालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मृतक लक्षिराम थारूले रक्सी
सबै पढ्नुहोस