गाली खान्छु थाहा छ तर भोगेको र देखेको कुरा भन्दै छु - करिश्मा मानन्धर
जेठ २९, २०७८पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ । शुक्रबार साँझ गाली खान्छु भन्ने थाहा हुँदाहुँदै मनमा लागेको र भोगेको कुरा सार्वजनिक गरेको मानन्धरले बताएकी छन् । नेपाल भन्ने देश स्वतन्त्र र स्वर्ग थियो तर नेताले अस्तित्व गुमाउन बाध्य भएको उनको टिप्पणी छ । ‘नेपाल भन्ने एउटा देश थियो जुन स्वत
सबै पढ्नुहोस