डेढ वर्षपछि आउनेछ ‘द फेमिली म्यान ३’
जेठ २७, २०७८एजेन्सी । अभिनेता मनोज बाजपेयी र सामन्था अक्किनेनी स्टारर वेब सिरिज ‘द फेमिली म्यान २’ केही दिन अगाडि रिलिज भएको छ । जसलाई प्रशंसकहरूको राम्रो प्रतिक्रिया मिलेको छ । अब फ्यानहरू यस शृङ्खलाको तेस्रो सिजनको लागि पर्खिरहेका छन् । ‘फेमिली म्यान २’ को अन्तिम दृश्यमा प्रशंसकहरूलाई एक सङ्केत पनि दिइएको छ कि यस शृङ्खलाको तेस्रो सिजन पनि आउने छ । त्यस्तै मनोज बा
सबै पढ्नुहोस