प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई तत्काल खोप लगाउ : प्राध्यापक संघ
जेठ २६, २०७८प्रजातन्त्रवादी प्राध्यापकहरूले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई तत्काल खोप लगाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले महामारीका कारण कतिपय शिक्षक–कर्मचारीको ज्यान गए पनि विश्वविद्यालयहरू भने समवेदना दिएर मात्रै पन्छिरहेको आरोप लगाए। प्रजातन्त्रवादी प्राध्यापकहरुको समूह प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले बुधबार विज्ञप्ति
सबै पढ्नुहोस