हरि लम्सालको गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक
जेठ २९, २०७८गायक तथा सङ्गीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्द रचना र हरि लम्सालको संगीत तथा स्वर रहेको गीतमा देश प्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ । गीतको भिडियोमा शङ्कर पराजुली र आस्था बस्नेतको अभिनय रहेको छ । शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको सिनेमाटोग्राफी
सबै पढ्नुहोस