बालबालिकामा कोरोना बढ्नसक्छ, अस्पताल तयारी अवस्थामा रहनु : स्वास्थ्य मन्त्रालय
जेठ २१, २०७८स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको निसानामा बालबालिका पढ्नसक्ने जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिकाहरू बढी मात्रामा संक्रमित हुनसक्ने भएकाले अस्पतालहरुलाई आफ्नो स्वीकृत शैय्याको कम्तिमा २० प्रतिशत शैया तयारी अवस्थामा राख्न अनुरोध गरेको हो । मन्त्रालयका महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायद्वारा जारी विज्ञप्ती
सबै पढ्नुहोस