त्रिकोणात्मक सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा
चैत २३, २०७७काठमाडौं - नेपाल क्रिकेट संघले यहि बैशाख ४ गते देखि ११ गतेसम्म नेपालमा आयोजना हुने नेपाल, मलेसिया र नेदरल्याण्ड बीच त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको लागि ने २० सदस्यीय प्रारम्भिक बन्द प्रशिक्षण टिमको घोषणा गरेको छ। आइतबार बिज्ञप्ति जारि गर्दै टिमको घोषणा गरेको हो। सिरिजको लागि नेपालले चैत्र २४ गते देखि बन्द प्रशिक्षण सुरु गर्नेछ। हाल टियु क्रिकेट मैदान किर्तिपुरमा काठमाडौँमा उपलब्ध भएका खेलाडीहरु प्रशिक्
सबै पढ्नुहोस