आज पनि थपिए १७६ कोरोना संक्रमित
चैत २२, २०७७काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँ गै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ। हाल देशभर १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसै
सबै पढ्नुहोस