भोलिदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
भदौ ३०, २०८०काठमाडौं - नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्नेलगायत निर्णय गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै संघले सो कुरा जनाएको हो । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले जनाइएको छ। यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशा
सबै पढ्नुहोस