बागमती क्रिकेट : पारसहित तीन जनालाई केन्द्रिय निर्वाचनका लागि प्रतिनिधि पठाउने निर्णय
भदौ २४, २०८०काठमाडौं - बागमती प्रदेश क्रिकेट संघले अध्यक्ष पारस खड्का सहित तीन जनालाई केन्द्रिय निर्वाचनका लागि प्रादेशिक प्रतिनिधि पठाउने निर्णय गरेको छ । बागमती प्रदेश क्रिकेट संघको भाद्र २३ गते बसेको बोर्ड बैठकले काठमाडौंका पारस खड्का, ललितपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रादेशिक प्रतिनिधिको रुपमा केन्द्रिय निर्वाचनमा पठाउने निर्णय गरेको
सबै पढ्नुहोस