एसियन गेम्स क्रिकेट : सानदार प्रदर्शनका बाबजुद नेपाल भारतसँग रनले पराजित
असोज १६, २०८०काठमाडौं - १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ । सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग २३ रनले पराजित भएको हो । भारतसँग पराजित हुँदै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ भने भारतीय टिम सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले प
सबै पढ्नुहोस