१०० ग्रुपको अगुवाईमा पशुपति क्षेत्रमा सरसफाई
जेठ २२, २०८०काठमाडौं - विश्व वातावरण दिवसका अवसरमा आज १०० ग्रुपको अगुवाईमा पशुपति क्षेत्रमा सरसफाई गरिएको छ। उक्त कार्यक्रममा १०० ग्रुपसँग सँगै हाम्रो टिम नेपाल,रुटिन अफ नेपाल बन्द, वार्मिङ्ग हर्ट नेपाल लगायत विभिन्न सामाजिक संस्था तथा विद्यालयको सहभागिता थियो। फोटोमा हेर्नुहोस।
सबै पढ्नुहोस