प्रतिनिधिसभाको बैठक बस्दै, माफी नमागेसम्म संसद चल्न नदिने एमालेको अडान
जेठ १३, २०८०काठमाडौँ- प्रतिनिधि सभा बैठक आज अपराह्न ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ। शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन्। पशुपतिको जलहरीबारे माओवादी केन्द्रका सांसद लेखनाथ
सबै पढ्नुहोस