लागु औषधिसहित एकजना पक्राउ
बैशाख १६, २०८०काठमाडौं- कैलालीको गोदावरीबाट लागुऔषधसहित ए क जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ बाट एक ग्राम ८६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ का अर्जुन चौधरी पक्राउ परेका हुन् । धनगढीका २६ वर्षीय अर्जुन गोदारीबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोल
सबै पढ्नुहोस