×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

आज र भोलि नेपाल टेलिकम मोबाइल सेवा अवरुद्ध हुने

आज र भोलि नेपाल टेलिकम मोबाइल सेवा अवरुद्ध हुने

ब‌ैशाख १३, २०८०

काठमाडौं- नेपाल टेलिकमको जीएसएम सेवा दुई दिन अवरुद्ध हुने भएको छ। टेलिकमले बुधबार र बिहीबार राति १२ बजेपछि केही समयका लागि सेवा अवरुद्ध हुने जानकारी दिएको छ। मोबाइल सेवाको कोर प्रणालीमा मर्मतसम्भार गर्ने भएकाले सेवा अरुद्ध हुने टेलिकमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। तर कति समयका लागि सेवा अवरुद्ध हुने भन्नेबारे केही खुलाइएको छैन।

सबै पढ्नुहोस