विद्यालय विकासमा प्रधानाध्यापकको नेतृत्व क्षमता
फाल्गुण २३, २०७९काठमाडौं-शिक्षाको दिगो विकासका लागि विद्यालय तहमा रहेर शिक्षाको नेतृत्व गर्नेहरूको ज्ञान, सीप र व्यवहारमा परिवर्तन आउनुपर्ने प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले बताए । प्याब्सन कपिलवस्तुले आयोजना गरेको नेतृत्व २१ औं शताब्दीकालागि नेतृत्व विकास तालिममा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । शिक्षण सिकाइको महत्वपूर्ण पाटो सिकाइ विधि
सबै पढ्नुहोस