×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

इङ्लिस प्रिमियर लिग : बराबरीमा रोकियो चेल्सी

इङ्लिस प्रिमियर लिग : बराबरीमा रोकियो चेल्सी

पुस १८, २०७९

लन्डन- पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा चेल्सी इङ्लिस प्रिमियर लिगमा आइतबार राति नोटिङ्घम फरेस्टसँग १-१ गोलको बराबरीमा अल्झिएको छ। फरेस्टको मैदानमा भएको खेलको १६औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै भ्रमणकारी चेल्सीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आक्रामक बनेको फरेस्टका लागि ६३ औं मिनेटमा सर्ज औरिएरले गोल गर्दै बराबरीमा ल्याएका थिए। बाँकी

सबै पढ्नुहोस