×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

टी-२० लिग : रोहितको अर्धशतकमा विराटनगरको दोस्रो जित

टी-२० लिग : रोहितको अर्धशतकमा विराटनगरको दोस्रो जित

पुस १४, २०७९

काठमाडौँ- नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किङ्सले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ लमा २ विकेट गुमाएर पुरा गर्‍यो । विराटनगरका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर

सबै पढ्नुहोस