देउवा भाडाको घरमा सरे
पुस १३, २०७९काठमाडौँ- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् । उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्। बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण देउवा भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ ।
सबै पढ्नुहोस