जन्मघरमा राष्ट्रपति भण्डारी
मङ्सिर २९, २०७९भोजपुर- राष्ट्रपति विद्यादेवी भण्डारी आफू जन्मिएको घर पुगेकी छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आमबोटेमा आफ्नो जन्मघरको राष्ट्रपति भण्डारीले बुधबार अवलोकन गरेकी हुन् । भण्डारी आफ्नी छोरीहरूसँग उक्त घर पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको पनि उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालय
सबै पढ्नुहोस