राष्ट्रपति कार्यालय पुग्यो विवादित अध्यादेश
मङ्सिर २६, २०७९काठमाडौँ- विवादित अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । सरकारले विभिन्न मुद्दामा कसुर ठहर भइ सजाय भोगिरहेका कैदी बन्दीलाई छुट दिने गरी ल्याएको फौजदारी संहिता संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो । मन्त्रिपरिषद्को आइतबारको बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले अध्यादेश जारी गर्नका लागि राष्
सबै पढ्नुहोस