CSIT भर्ना शुल्कमा मापदण्ड बनाउन अनेरास्ववियुको माग
मङ्सिर १९, २०७९काठमाडौं - त्रिभुवन विश्वविद्यालय (IOST) अन्तर्गत सन्चालन हुने BSc CSIT मा प्रवेश परीक्षा रु.१५०० लिएर पुनः बिद्यार्थीहरुलाई Priority फारम भर्ने नाममा रु.५०० IOST ले लिने कुरा विधार्थिहरुको हितमा छैन। विना योजना नाजायज रुपमा परिक्षाको नाममा बिद्यार्थीहरुबाट शुल्क मात्रै लिने कुराले कमाउधन्दामा (IOST) लागेको हो की भन्ने शंका आशंका लाग्नु स्वभाविक नै छ।विधार्थिहरुलाइ सहुलियत गर्दै लैजानुपर्ने ब
सबै पढ्नुहोस