यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
मङ्सिर २५, २०७९काठमाडौँ- २०७९ मंसिर २५ गते, आइतवार, ११ डिसेम्बर २०२२। मार्ग कृष्णपक्ष तृतीया तिथि, १३ः५६ बजेदेखि चतुर्थी। पुनर्वशु नक्षत्र, १९ः१४ बजेदेखि तिष्य। चन्द्रराशि– मिथुन, १२ः३४ बजेदेखि कर्कट। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिन
सबै पढ्नुहोस