काठमाडौका आकासे पुल तत्काल मर्मत गर्न र पारदर्शी बनाउन उपमेयर डंगोलको निर्देशन
मङ्सिर १८, २०७९काठमाडौं- महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकासे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छिन्। महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकासे पुल असुरक्षित भएकोले आकासे पुलसुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताएकी थिइन् । ‘आकासे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झ
सबै पढ्नुहोस