आर्थिक अभावले सिकलसेलका बिरामीलाई उपचारमा समस्या
मङ्सिर २३, २०७९काठमाडौँ- सिकलसेल एनिमियाका बिरामीलाई उपचारमा हुने आर्थिक अभावको समस्या अझै उस्तै छ। राज्यले दिने एक लाख रुपैयाँ सकिएपछि आफ्नै खर्चमा उपचार गराउनुपर्ने बाध्यता छ। सरकारले सिकलसेल एनिमियाका बिरामीलाई जीवनभर कुल एक लाख रुपैयाँ बराबरको उपचार खर्च दिने नीति लिएको छ। तर, उक्त रकम तीन-चार वर्षमै सकिने बिरामीले गुनासो गरेका छन्। सरकारले तोकेको रकम सकिएपछि
सबै पढ्नुहोस