मुचुल्कामा उल्लेख गरिएकोभन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो
मङ्सिर १६, २०७९बाजुरा- बाजुरामा मतगणना रोकिएको छ। निर्वाचन भएको लामो समयपछि सुरु भएको मतगणना मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि रोकिएको हो । बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहँदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो । यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पा
सबै पढ्नुहोस