ज्यानलिने धम्कीपछी काठमाडौंका मेयर बालेनको घरमा सुरक्षा प्रहरी
मङ्सिर १३, २०७९काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) को ज्यान लिने धम्की पछि नेपाल प्रहरीले बालेनको घर अगाडि सुरक्षा पहरा दिएको छ। मेयर बालेनको निवास सिनामंगल ओरालो स्थित गैरीगाउँमा प्रहरीको टोलीले सोमबार साँझदेखि सुरक्षा पहरा दिन थालेको हो । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीका अवैध संरचना हटाउने क्रममा सुकुम्वासी बस्तीका ए
सबै पढ्नुहोस