महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त
मङ्सिर १२, २०७९काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् । महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन् । स्थानीयले उनीहरूमाथि ढुंगामुढा गरेका छन् । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
सबै पढ्नुहोस