जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित
मङ्सिर ८, २०७९काठमाडौँ- एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् । उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्
सबै पढ्नुहोस