हिमेश भन्छन् -धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन
मङ्सिर ७, २०७९काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार चुनावी मैदानमा छन् ।कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कमेडी च्याम्पियन विजेता हिमेश पन्तले आफु मत परिणाममा पछि परेपछि मतदातामाथि अपमानजनक टिप्पणी गरेका छन् । मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रा
सबै पढ्नुहोस