सन्दीप लामिछानेको सम्मानमा जन्मथलोमा रङ्गशाला बन्दै
असार २८, २०८२काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई सम्मान व्यक्त गर्दै उनको जन्मथलो स्याङ्जाको अर्जुनचौपारीमा एक सुविधासम्पन्न क्रिकेट रङ्गशाला निर्माण सुरु गरिएको छ। गाउँपालिकाको अगुवाइ र स्थानीयको जनश्रमदानमा बन्न लागेको यो रङ्गशालाले खेलकुद र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। अर्जुनचौपारी गाउँपालिका-५, आरुचौरमा
सबै पढ्नुहोस