काठमाडौं–५ मा प्रदीप पौडेल १,८१६ मतले अगाडि
मङ्सिर ६, २०७९काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५मा नेपाली कांग्रेसका प्रदीप पौडेलले झण्डै दुई हजार मतको अग्रता कायम गरेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै पौडेलले अग्रता कायम गरेका हुन् । पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् । एमालेका पोखरेलले चार हजार ३६५ मत पाएका छन् । दुई उमेदवारबीच १,८१६ मतको अन्तर छ ।
सबै पढ्नुहोस