चुनावपछि पहिलो पार्टी बन्ने राजेन्द्र लिङ्देनको दाबी
असोज १२, २०७९काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दाबी गरे । ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ&
सबै पढ्नुहोस